February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

प्रधानमन्त्री देउवासँग अमेरिकी संसदीय टोलीले भेटवार्ता गर्दै

संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नेछ । यस हप्ता अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइँदैछ । सोही सन्दर्भमा सो टोलीले नेपाल भ्रमण गर्न लागेको हो ।

अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको