February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

एमालेको चुनावी घोषणापत्र सार्वजनिकस:(पूर्णपाठसहित)

नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ ।पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका थिए । ‘सुशासन, समृद्धि र समाजवादको आधार पालिका–पालिकामा एमालेको सरकार’ नारासहित एमालेले घोषणापत्र तयार गरेको हो ।

amale-स्थानीय-निर्वाचन-घोषणा-पत्र-०७९

शीर्ष समाचार

धेरै पढिएको