एमालेको चुनावी घोषणापत्र सार्वजनिकस:(पूर्णपाठसहित)
- हाम्रो कान्तिपुर
- २०७९ बैशाख ९
नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ ।पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका थिए । ‘सुशासन, समृद्धि र समाजवादको आधार पालिका–पालिकामा एमालेको सरकार’ नारासहित एमालेले घोषणापत्र तयार गरेको हो ।
amale-स्थानीय-निर्वाचन-घोषणा-पत्र-०७९शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्