February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

थप १३ जनामा कोरोना पुष्टि, २५ जना संक्रमणमुक्त

काठमाडौं, नेपालमा पछिलो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ जना संक्रमण मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या तिन सय १८ रहेको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण मृतकको संख्या सुन्य रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको