
काठमाडौं, नेपालमा पछिलो २४ घण्टामा थप दश जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ जना संक्रमण मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या तिन सय ३४ रहेको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण मृतकको संख्या सुन्य रहेको छ ।
प्रतिक्रिया







