September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

गत २४ घण्टामा थप १० जनामा कोरोना पुष्टि

काठमाडौं,चैत वैशाख ५ गते । गएको २४ घण्टामा १० जना संक्रमित थपिएको छ। ४ हजार ४३ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट ९ जना र एन्टीजेन परिक्षण विधिबाट १ जना गरि १० जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६६३७३ जना पुगेका छन् ।

No photo description available.

त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको