२४ घण्टामा थप ९ जनामा कोरोना पुष्टि
- हाम्रो कान्तिपुर
- २०७९ बैशाख ३

काठमाडौं,चैत वैशाख ३ गते । गएको २४ घण्टामा ९ जना संक्रमित थपिएको छ। ४ हजार ४३ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट ६ जना र एन्टीजेन परिक्षण गत विधिबाट ३ जना गरि ९ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ४४ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६६३०३ जना पुगेका छन् ।
त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना पुगेका छन् ।
शीर्ष समाचार
- सुरक्षा गार्डमा श्रमिकलाई काम अनुसार तलब दिन मलेसियालाई नेपालको अनुरोध
- मलेसियाको नयाँ श्रम नीति,तलब बढाउने र श्रमिकलाई सेवा सुविधामा दिने
- प्रधानमन्त्री प्रचण्ड र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
- प्रचण्डले खोजे माधव नेपालको साथ
- भीरबाट लडेर अड्किएका गौतम गिरीको सकुशल उद्धार
धेरै पढिएको
-
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
कर्णाली प्रदेश सरकारले पायो पूर्णता
२०७९ माघ ११

प्रतिकृया दिनुहोस्