February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

मेवा खुवाउने बहानामा पाँच वर्षीया बालिकालाई करणी,एक पुरुष पक्राउ

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।भूमिकास्थान नगरपालिका वडा नम्वर ७ का ५७ वर्षीय एक पुरुषलाई पक्राउ गरेको प्रहरी जनाएको छ ।

मेवा खुवाउने बहानामा आफ्नै घरमा बोलाएर घरको दोस्रो तलामा लगेर बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा निज पुरुषलाई पक्राउ गरिएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको