February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

माओवादीको विस्तारित बैठक जारी

file photo

काठमाडौं, नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक हाल जारी छ । आज बोलाइएको बैठकमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउनेबारे छलफल भैरहेको छ ।

उक्त बैठक अध्यक्ष प्रचण्डको निवास खुमलटारमा जारी छ । यसअघि सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको