माओवादीको विस्तारित बैठक जारी
- हाम्रो कान्तिपुर
- २०७९ बैशाख २

काठमाडौं, नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक हाल जारी छ । आज बोलाइएको बैठकमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउनेबारे छलफल भैरहेको छ ।
उक्त बैठक अध्यक्ष प्रचण्डको निवास खुमलटारमा जारी छ । यसअघि सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेको छ ।
शीर्ष समाचार
- सुरक्षा गार्डमा श्रमिकलाई काम अनुसार तलब दिन मलेसियालाई नेपालको अनुरोध
- मलेसियाको नयाँ श्रम नीति,तलब बढाउने र श्रमिकलाई सेवा सुविधामा दिने
- प्रधानमन्त्री प्रचण्ड र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
- प्रचण्डले खोजे माधव नेपालको साथ
- भीरबाट लडेर अड्किएका गौतम गिरीको सकुशल उद्धार
धेरै पढिएको
-
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
कर्णाली प्रदेश सरकारले पायो पूर्णता
२०७९ माघ ११

प्रतिकृया दिनुहोस्