February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

३ हजार ३४२ जनामा परिक्षण गरियकोमा ४ जनामा कोरोना पुष्टि

काठमाडौं, बैशाख १ गते । गएको २४ घण्टामा ४ जना संक्रमित थपिएको छ । ३ हजार ३४२ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट ३ जना र एन्टीजेन परिक्षण विधिबाट १ जना गरि ४ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ४४ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६६२०४ जना पुगेका छन् ।

त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको