February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

गत २४ घण्टामा थप १९ जनामा कोरोना पुष्टि

काठमाडौं,चैत ३० गते । गएको २४ घण्टामा २६ जना संक्रमित थपिएको छ। ४ हजार ७८ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट १५ जना र एन्टीजेन परिक्षण विधिबाट ४ जना गरि १९ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ४९ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६६१६० जना पुगेका छन् ।

त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको