February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

काेराेना संक्रमित घट्न थाले,गत २४ घण्टामा ४ जनामा काेराेना पुष्टि

काठमाडौं,चैत २७ गते । गएको २४ घण्टामा ४ जना संक्रमित थपिएको छ।

जम्मा २ हजार ७४० जनामा काेराेना परिक्षण गरियकाेमा पीसीआर  विधिबाट ३ जना र एन्टीजेन परिक्षण विधिबाट १ जजा गरि ४ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८ जना डिस्चार्ज भएका छन् याे संगै हालसम्म नेपालमा काेराेनाबाट निकाे हुनेकाे संख्या ९६६०२८ जना पुगेका छन् ।

त्यस्तै आज मृत्यु संख्या शुन्य रहेकाे छ । हालसम्म नेपालमा काेभिड १९ बाट मृत्यु हुनेकाे संख्या ११ हजार ९५१ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको