काेराेना संक्रमित घट्न थाले,गत २४ घण्टामा थप १७ जनामा काेराेना पुष्टि
- हाम्रो कान्तिपुर
- २०७८ चैत्र ५

काठमाडौं,चैत ५ गते । गएको २४ घण्टामा १७ वना संक्रमित थपिएको छ। जम्मा ४ हजार ५४३ जनामा काेराेना परिक्षण गरियकाेमा पीसीआर विधिबाट ८ जना र एन्टीजेन परिक्षण विधिबाट ९ जजा गरि १७”जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०९ जना डिस्चार्ज भएका छन् याे संगै हालसम्म नेपालमा काेराेनाबाट निकाे हुनेकाे संख्या ९६२५८२ जना पुगेका छन् । , त्यस्तै आज मृत्यु संख्या शुन्य रहेकाे छ । हालसम्म नेपालमा काेभिड १९ बाट मृत्यु हुनेकाे संख्या ११ हजार ९५० जना पुगेका छन् ।
शीर्ष समाचार
- हिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण
- इन्दोर मन्दिर दुर्घटनाः ३६ जनाको मृत्यु,प्रशासनविरुद्ध मुद्दा दर्ता
- डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता
- वैशाख १ गतेदेखि श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने
- ट्रम्पमाथि पोर्न स्टारलाई गोप्यरुपमा भुक्तानी गरेको आरोप
धेरै पढिएको
-
सापटी दिएको १० हजार रुपैयाँ रकम फिर्ता नगर्दा हत्या
२०७९ चैत्र १६ -
एसईई शुक्रबारदेखि सुरु,परीक्षा बिहान ८ बजेदेखि हुने
२०७९ चैत्र १६ -
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्न बाध्यता
२०७९ चैत्र ९ -
नेपाल प्रहरीका चार जना डिआईजी एआईजीमा बढुवा
२०७९ चैत्र १३

प्रतिकृया दिनुहोस्