September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

परराष्ट्रमन्त्री खड्का र यूएईका अर्थमन्त्री मारीबीच भेटवार्ता

काठमाडौं, परराष्ट्रमन्त्री डा. नारायण खड्काले यूएईका अर्थमन्त्री अब्दुल्ला बिन तौंक अल मारीसँग भेटवार्ता गरेका छन् ।

अन्तर्राष्ट्रिय कुटनीतिक मञ्चमा भाग लिन टर्कीको अन्ताल्या पुगेका मन्त्री खड्काले यूएईका अर्थमन्त्रीसँग साइडलाइन वार्ता गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटवार्तामा आपसी आर्थिक सहयोगका सम्भावित क्षेत्रहरूलगायत विभिन्न विषयमा छलफल भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको