बिरगंज महानगरपालिकाका मेयर सरवागी एमाले प्रवेश
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २८

बिरगंज, बिरगंज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
यसैगरी सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् । ठूलो जसहभागितासहित सरावगी एमाले प्रवेश गरेका हुन् ।
आज पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी हुन् ।
शीर्ष समाचार
- सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
- लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने
- दश वर्षमा भारतले दश हजार मेगावाट बिजुली खरिद गर्ने
- साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि
- कर्णालीमा २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्