March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

बिरगंज महानगरपालिकाका मेयर सरवागी एमाले प्रवेश

बिरगंज, बिरगंज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

यसैगरी सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् । ठूलो जसहभागितासहित सरावगी एमाले प्रवेश गरेका हुन् ।

आज पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी हुन् ।

शीर्ष समाचार

धेरै पढिएको