पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना पुष्टि
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २७

काठमाडौं, फागुन २७। पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना पुष्टि भएको छ । ५६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सात हजार ९८१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १८९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२ प्रतिशत रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना पुष्टि भएको छ । मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ ।
शीर्ष समाचार
- सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
- लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने
- दश वर्षमा भारतले दश हजार मेगावाट बिजुली खरिद गर्ने
- साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि
- कर्णालीमा २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्