ताप्लेजुङमा आगलागी, एक जनाको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २७

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । आगलागीका कारण ग्यास पड्किदा ६५ वर्षिय जुडीमाया लिम्बुको मृत्यु भएको छ ।कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट सो घर जलेर पुर्णरुपमा नष्ट भएको छ ।
फुङलिङ नगरपालिकाको दमकल ,नेपाली सेना र स्थानीयको सहयोगमा करिब १ घन्टा पछि आगो नियन्त्रणमा लिइएको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घर समेत जोखिममा परे पनि आगलागी नियन्त्रणमा आएसँगै सो जोखिम भने टरेको छ ।
शीर्ष समाचार
- सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
- लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने
- दश वर्षमा भारतले दश हजार मेगावाट बिजुली खरिद गर्ने
- साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि
- कर्णालीमा २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्