May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं, प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले संसदम नाराबाजी गरेका थिए । यसैगरी एमाले सांसदको अवरोधबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको