प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
956
Shares
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २२

काठमाडौं, प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले संसदम नाराबाजी गरेका थिए । यसैगरी एमाले सांसदको अवरोधबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।
शीर्ष समाचार
- चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने मन्त्री बस्नेतको भनाइ
- बेलायत रोजगारीका लागि ६०४ नर्सकोआवेदन,मापदण्ड पूरा गर्ने ३० जना मात्र
- दैनिक २० किलो सुन आयात गर्न पाइने
- ‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन – मेयर बालेन्द्र शाह
- देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले- अध्यक्ष केपी ओली
धेरै पढिएको
-
द्रुत बससेवा ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क सम्म
२०८० आश्विन ३ -
सयपत्री फूलको व्यावसायिक खेती,बाह्रै महिना आम्दानी
२०८० आश्विन ६


प्रतिकृया दिनुहोस्