May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

आजको मौसम: आंशिक बदली हुने

काठमाडौं, हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आइतबार भने देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहने छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शीर्ष समाचार

धेरै पढिएको