September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

राष्ट्रिय सभा गृहमा माओवादी केन्द्रको बैठक जारी

काठमाडौं, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केन्द्रीय कमिटीको शुक्रबार दिउँसो सवा एकबाट बैठक जारी रहेको हो ।

बैठक आज बिहान ११ बजे बोलाइएको भए पनि एजेण्डा तय गर्ने भन्दै आन्तरिक छलफलमा जुटेपछि दिउँसो १ बजेलाई सारिएको थियो ।

यसैगरी केन्द्रीय कमिटी बैठकमा एमसीसी अनुमोदन, समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचन, पदाधिकारी चयनलगायतका विषयमासमेत छलफल हुने माओवादीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको