September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

एमसीसीविरुद्ध ६ कम्युनिष्ट पार्टीको विरोध सभा सुरु

file photo

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेकपासहित विभिन्न ६ कम्युनिष्ट पार्टीले एमसीसीको विरोधमा आयोजना गरेको विरोध सभा सुरु भएको छ ।

नेताहरुका अनुसार संसद्बाट एमसीसी पारित भएसँगै आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने उद्देश्यले आजको सभा आयोजना गरिनेछ ।

यसैबीच विप्लवले आवश्यक परे आन्दोलनको आँधीबेहरी सिर्जना हुने समेत बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको