आजको मौसम: चट्याङसहित हल्का वर्षाको सम्भावना
1.5K
Shares
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २०

काठमाडौं, अहिले उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ । यस्तै तराईमा मौसम सामान्यतया सफा देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसारको दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
यसैगरी राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शीर्ष समाचार
- हत्या आरोपीत भण्डारीले लेखे काठमाडौंको अन्य ठाउँमा पनि हत्या गरेको छु
- चीनको हाङ्झाउमा १९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन आज
- सयपत्री फूलको व्यावसायिक खेती,बाह्रै महिना आम्दानी
- युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिदै अमेरिका
- प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच आज भेटवार्ता
धेरै पढिएको
-
यो सालनी पर्देशमै तीज – तस्विरमा सविना कार्की
२०८० आश्विन १ -
शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई
२०८० भाद्र ३० -
घरेलु मैदानमा पीएसजी पराजित
२०८० भाद्र ३० -
विदेशमा रहेका नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद
२०८० आश्विन १ -
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री गुरुङ
२०८० आश्विन १


प्रतिकृया दिनुहोस्