May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, आज शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । फागुन १६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार आज सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

बिहीवार गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको भने ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।

यस अवसरमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
Write to Dipson Raut

शीर्ष समाचार

धेरै पढिएको