थप १५५ जनामा कोरोना पुष्टि,२ जनाको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन १४

काठमाडौं,गएको २४ घण्टामा नेपालमा १५५ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ५ हजार १५२ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट १०१ जना र एन्टीजेन परिक्षण विधीबाट ५४ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । थप ५४० जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७.९ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ९३४ जना पुगेका छन् ।
शीर्ष समाचार
- लिंक एसिया ग्रुपले गर्याे काठमाडौमा होटल नमस्कारको शुभारंभ
- बालशिक्षालाई उच्च प्राथमिकता,विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्र
- टर्कीको राष्ट्रपतिमा एर्दोगान पुन : निर्वाचित
- खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्