February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

ओलीलाई भेट्न देउवा बालकोट पुगे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि छन् ।सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटपछि देउवा ओलीसँग संवादमा जुटेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको