थप ३१८ जनामा कोरोना पुष्टि,१ जनाको मृत्यु
1.2K
Shares
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन १२

काठमाडौं,गएको २४ घण्टामा नेपालमा ३१८ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ७ हजार ७४३ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट १५१ जना र एन्टीजेन परिक्षण विधीबाट १६७ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । थप ५६२ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७.८ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ९३१ जना पुगेका छन् ।
शीर्ष समाचार
- हत्या आरोपीत भण्डारीले लेखे काठमाडौंको अन्य ठाउँमा पनि हत्या गरेको छु
- चीनको हाङ्झाउमा १९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन आज
- सयपत्री फूलको व्यावसायिक खेती,बाह्रै महिना आम्दानी
- युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिदै अमेरिका
- प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच आज भेटवार्ता
धेरै पढिएको
-
यो सालनी पर्देशमै तीज – तस्विरमा सविना कार्की
२०८० आश्विन १ -
शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई
२०८० भाद्र ३० -
घरेलु मैदानमा पीएसजी पराजित
२०८० भाद्र ३० -
विदेशमा रहेका नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद
२०८० आश्विन १ -
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री गुरुङ
२०८० आश्विन १


प्रतिकृया दिनुहोस्