एमसीसीविरोधी आन्दोलन चर्कियाे,बानेश्वर क्षेत्र तनावग्रस्त
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन १२

एमसीसीलाई लिएर काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन भैरहेका छन् । सरकारले एमसीसी सदनमा पेश गरेसँगै एमसीसीविरोधी आन्दोलन चर्किएको छ। सरकारले काठमाडौंमा सुरक्षा व्यवस्था पनि मजबुद बनाएको छ।
संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा प्रहरी तैनाथ गरिएको छ । सरकारमा भएकै पार्टीका भातृ संगठनहरु समेत एमसीसीको विरोधमा सडकमा उत्रिएका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भातृ संगठनहरु एमसीसी खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । प्रहरीले भने प्रदर्शनमा उत्रिएकाहरुमाथि अश्रु ग्याँस प्रहार गरेको छ ।
शीर्ष समाचार
- लिंक एसिया ग्रुपले गर्याे काठमाडौमा होटल नमस्कारको शुभारंभ
- बालशिक्षालाई उच्च प्राथमिकता,विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्र
- टर्कीको राष्ट्रपतिमा एर्दोगान पुन : निर्वाचित
- खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्