एमसीसी पास गर्न हाम्रो समर्थन छैन: माधव नेपाल
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन ८

काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पास गर्न समर्थन नगर्ने बताएका छन् ।
आइतबार सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन । मान्छेका टाउको फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्