February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

एमसीसी पास गर्न हाम्रो समर्थन छैन: माधव नेपाल

file photo

काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पास गर्न समर्थन नगर्ने बताएका छन् ।

आइतबार सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन । मान्छेका टाउको फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको