June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

एमसीसी टेबल भलगत्तै एमाले आन्तरिक छलफलमा

कामठाडौं, चर्को विरोधका बाबजुद पनि आइतबार प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गरिएको छ । एमसीसी टेबल गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आन्तरिक छलफलमा जुटेको छ ।

आजको संसद बैठक सकिएलगत्तै एमाले आन्तरिक छलफलमा जुटेको हो भने अध्यक्ष केपी शर्मा ओलीले हाल पार्टीका शिर्ष नेताहरु सुवास चन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतसँग छलफल गरिरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको