February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

प्रतिनिधि सभा बैठकमा समावेशी आयोगको प्रतिवेदन पेस

file photo

काठमाडौं, प्रतिनिधि सभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन, आव २०७७-७८’ पेस गरिएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

यस्तै बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘लोक सेवा आयोग विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको विधेयक टेबुल गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको