सत्ता गठबन्धनको बैठक पुनः बस्दै, एमसीसीबारे टुंगो लगाउने
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन ८

काठमाडौं, सत्तारुढ गठबन्धनको बैठक आज फेरि बस्ने भएको छ । अमेरिकी अनुदान एमसीसीलाई संसद्मा अनुमोदन गर्नका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन आइतबार विहान १० बजे बैठक बस्न लागेको हो ।
यसैगरी आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पनि बस्दैछ । उक्त बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चाहाना छ ।
शीर्ष समाचार
- टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,पाँच सयभन्दा बढीको मृत्यु
- चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न स्ट्रेलियाको आग्रह
- प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
- मन्त्रीको राजीनामा पछि थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
- गठबन्धनमा धक्का
धेरै पढिएको
-
के ओलीलाई प्रचण्डले धोका दिन लागेका हुन ?
२०७९ माघ १६ -
एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
२०७९ माघ १८

प्रतिकृया दिनुहोस्