February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

सत्ता गठबन्धनको बैठक पुनः बस्दै, एमसीसीबारे टुंगो लगाउने

file photo

काठमाडौं, सत्तारुढ गठबन्धनको बैठक आज फेरि बस्ने भएको छ । अमेरिकी अनुदान एमसीसीलाई संसद्मा अनुमोदन गर्नका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन आइतबार विहान १० बजे बैठक बस्न लागेको हो ।

यसैगरी आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पनि बस्दैछ । उक्त बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चाहाना छ ।

शीर्ष समाचार

धेरै पढिएको