प्रजातन्त्र दिवसमा ५ सय १३ कैदीबन्दीई आममाफी
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन ७

प्रजातन्त्र दिवसको अवसरमा आज ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीई कैद र सजाय माफी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्