February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

प्रजातन्त्र दिवसमा ५ सय १३ कैदीबन्दीई आममाफी

प्रजातन्त्र दिवसको अवसरमा आज ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीई कैद र सजाय माफी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।

शीर्ष समाचार

धेरै पढिएको