एमसीसीको विषयमा प्रचण्ड र माधवलाई दोहोर चरित्र नदेखाउन थापाको आग्रह

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकतृ समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमसीसीको विषयमा दोहोर चरित्र नदेखाउन भनेका छन् । उनले सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोहन पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्न भनेका छन् ।
उनले ट्विटरमा लेखेका छन्-सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् @[email protected]_madhavnepal MCCको विरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्।सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने “गाईजात्रा” ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ।”
प्रतिकृया दिनुहोस्