February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौं, ज्ञानेन्द्र शाही आजबाट राप्रपामा प्रवेश गरेका छन् । राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित कार्यक्रमकाबीच शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् ।

यसैगरी शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी पनि राप्रपामा समाहित भएको छ ।

यसअघि फागुन ३ गतेको पदाधिकारी बैठकमा महामन्त्री डा धवल शमशेर राणाले समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव पेश गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको