ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन ६

काठमाडौं, ज्ञानेन्द्र शाही आजबाट राप्रपामा प्रवेश गरेका छन् । राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित कार्यक्रमकाबीच शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् ।
यसैगरी शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी पनि राप्रपामा समाहित भएको छ ।
यसअघि फागुन ३ गतेको पदाधिकारी बैठकमा महामन्त्री डा धवल शमशेर राणाले समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव पेश गरेका थिए ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
तोलामा २ सय रुपैयाँले सुनको मुल्य घट्यो
२०७९ माघ ८ -
सोनाम ल्होछारमा प्रधानमन्त्री
२०७९ माघ ८

प्रतिकृया दिनुहोस्