
काठमाडौं, संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्नि सापकोटाले बोलाएको उक्त बैठक केही समय अघि बैठक सुरु भएको हो ।
गठबन्धन दलमा एमसीसीबारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । आज बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन ।
प्रतिक्रिया







