January 26, 2023, Thursday
२०७९ माघ १३, शुक्रबार

ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित हुने, ६ गते पार्टी प्रवेश गर्दै

काठमाडौं, ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको बैठकले शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार शाही ६ गते राप्रपामा समाहित हुनेछन् । महामन्त्री डा धवल शमशेर राणाले समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव बैठकमा पेश गरेसँगै बैठकले प्रस्ताव अनुमोदन गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको