ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित हुने, ६ गते पार्टी प्रवेश गर्दै
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन ३

काठमाडौं, ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको बैठकले शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको हो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार शाही ६ गते राप्रपामा समाहित हुनेछन् । महामन्त्री डा धवल शमशेर राणाले समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव बैठकमा पेश गरेसँगै बैठकले प्रस्ताव अनुमोदन गरेको हो ।
शीर्ष समाचार
- काठमाडौँ महानगरले तीन हटायो नौ हजार होर्डिङ बोर्ड
- सुनको मूल्य हालसम्मकै उच्च,प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ
- बाह्र पटक म्याद थप्दा पनि सम्पन्न भएन काभ्रे उपत्यका खानेपानी आयोजना,नयाँ ठेकेदारको खोजी
- भन्सार चुहावट नियन्त्रणमा गर्न अर्थमन्त्री पौडेलको निर्देशन
- कर्णाली प्रदेश सरकारले पायो पूर्णता
धेरै पढिएको
-
खुकुरी प्रहारबाट महिलाको मृत्यु
२०७९ माघ ५ -
अभिनेता पल शाहले पाए सफाइ
२०७९ माघ ३

प्रतिकृया दिनुहोस्