June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

थप १ हजार ३६९ जनामा कोरोना पुष्टि,१२ जनाको मृत्यु

काठमाडौं माग २७ गते।गएको २४ घण्टामा नेपालमा १ हजार ३६९ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ८८० जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट १०१३ जना र एन्टीजेन परिक्षण विधीबाट ३५६ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । थप २२३८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९५.८ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ८६४ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको