June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

एमसीसीविरुद्ध व्यापक प्रदर्शन

काठमाडौं, माघ २६, अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध आज काठमाडौंको माइतीघर मण्डला र संसद भवन अगाडि व्यापक प्रदर्शन गरिएको छ ।वटा राजनैतिक संगठनहरु मिलि संयुक्त रुपमै प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा र नेकपा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको