February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको हो । यस अघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न ह सुझाव दिएको थियो ।

यस अघि दुई चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको समयावधि जेठ ५ गते सकिदै छ । मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको