वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय
- हाम्रो कान्तिपुर
- २०७८ माघ २४
स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको हो । यस अघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न ह सुझाव दिएको थियो ।

यस अघि दुई चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको समयावधि जेठ ५ गते सकिदै छ । मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको छ ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
तोलामा २ सय रुपैयाँले सुनको मुल्य घट्यो
२०७९ माघ ८ -
सोनाम ल्होछारमा प्रधानमन्त्री
२०७९ माघ ८

प्रतिकृया दिनुहोस्