बेलायतबाट ८ लाख ६२ हजार एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो
- हाम्रो कान्तिपुर
- २०७८ माघ २४

सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ ।बेलायत सरकारकाे सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले जानकारी दिनुभयो ।
बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फ्रेबुअरी १४ तारिख अर्थात् फागुन २ गते आइपुग्ने डा. चौरसियाले बताउनुभयो ।नेपालले विभिन्न माध्यमबाट अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ ।
शीर्ष समाचार
- टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,पाँच सयभन्दा बढीको मृत्यु
- चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न स्ट्रेलियाको आग्रह
- प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
- मन्त्रीको राजीनामा पछि थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
- गठबन्धनमा धक्का
धेरै पढिएको
-
के ओलीलाई प्रचण्डले धोका दिन लागेका हुन ?
२०७९ माघ १६ -
एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
२०७९ माघ १८

प्रतिकृया दिनुहोस्