इटालीयन सिरि ए मा युभेन्ट्ससँग हेलास भेरोना २-० ले पराजित
- हाम्रो कान्तिपुर
- २०७८ माघ २४

इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ ।जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक र डेनिस जाकारियाले १-१ गोल गरे ।
जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ ।सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ ।
शीर्ष समाचार
- टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,पाँच सयभन्दा बढीको मृत्यु
- चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न स्ट्रेलियाको आग्रह
- प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
- मन्त्रीको राजीनामा पछि थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
- गठबन्धनमा धक्का
धेरै पढिएको
-
के ओलीलाई प्रचण्डले धोका दिन लागेका हुन ?
२०७९ माघ १६ -
एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
२०७९ माघ १८

प्रतिकृया दिनुहोस्