थप १ हजार ३४६ जनामा कोरोना पुष्टि,११ जनाको मृत्यु
1.7K
Shares
- हाम्रो कान्तिपुर
- २०७८ माघ २३

काठमाडौं माग २३ गते। गएको २४ घण्टामा नेपालमा १ हजार ३४६ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार २५१ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट ६४४३ जना र एन्टीजेन परिक्षण विधीबाट २८०८ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । थप ८७०४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९४.१ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ८१४ जना पुगेका छन् ।
शीर्ष समाचार
- माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित
- चीन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको जानकारी (पूर्णपाठसहित)
- एमाले उपत्यका प्रदेश कमिटी अधिवेशन लोगो सार्वजनिक
- वैदेशिक राेजगारीका लागि मलेसिया पुगेका मनाेज खड्का बेपत्ता,खाेजिदिन परिवारकाे आग्रह
- परीक्षामा कम अङ्क ल्याउने छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिए
धेरै पढिएको
-
प्रतिनिधि सभा बैठक भोलि
२०८० आश्विन १३


प्रतिकृया दिनुहोस्