February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

थप एक हजार ७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं, शनिबार थप एक हजार ७१४ जनामा कोरोना संक्रमण भएको छ । मुलुकभर ८ हजार ५१३ जनामा परिक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७७१ जना कोरोना निको भैइ डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ९ लाख ६३९ पुगेको छ ।

यसैगरी हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोन संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको