प्रतिकुल मौसमका कारण हवाइसेवा अवरुद्ध
- हाम्रो कान्तिपुर
- २०७८ माघ २१

काठमाडौं, पछिल्लो समय भएको मौसम खराबीका कारण शुक्रबार बिहानैबाट हवाइसेवा अवरुद्ध भएको छ । राजधानी भित्रने रुटमा मौसमका प्रतिकूलताका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयले गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको र उडान तथा अवतरण प्रभावित बनेपछि केही जहाजलाई होल्ड गराउनु परेको जनाएको छ ।
यसैगरी शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएका कारण उडानहरु ढिला हुने र कुनै कुनैमा रद्द हुने समस्या समेत आएको छ ।
शीर्ष समाचार
- काठमाडौँ महानगरले तीन हटायो नौ हजार होर्डिङ बोर्ड
- सुनको मूल्य हालसम्मकै उच्च,प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ
- बाह्र पटक म्याद थप्दा पनि सम्पन्न भएन काभ्रे उपत्यका खानेपानी आयोजना,नयाँ ठेकेदारको खोजी
- भन्सार चुहावट नियन्त्रणमा गर्न अर्थमन्त्री पौडेलको निर्देशन
- कर्णाली प्रदेश सरकारले पायो पूर्णता
धेरै पढिएको
-
खुकुरी प्रहारबाट महिलाको मृत्यु
२०७९ माघ ५ -
अभिनेता पल शाहले पाए सफाइ
२०७९ माघ ३

प्रतिकृया दिनुहोस्