January 26, 2023, Thursday
२०७९ माघ १३, शुक्रबार

प्रतिकुल मौसमका कारण हवाइसेवा अवरुद्ध

file photo

काठमाडौं, पछिल्लो समय भएको मौसम खराबीका कारण शुक्रबार बिहानैबाट हवाइसेवा अवरुद्ध भएको छ । राजधानी भित्रने रुटमा मौसमका प्रतिकूलताका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयले गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको र उडान तथा अवतरण प्रभावित बनेपछि केही जहाजलाई होल्ड गराउनु परेको जनाएको छ ।

यसैगरी शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएका कारण उडानहरु ढिला हुने र कुनै कुनैमा रद्द हुने समस्या समेत आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको