February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

एमाले अध्यक्षद्वारा परिमार्जित वेबसाईट सार्वजनिक

file photo

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ वेबसाईट सार्वजनिक गरेको छ ।

बुधबार सिपिएनयुएमल डट ओआरजी नामक साईटलाई नै परिमार्जित गरी आज सार्वजनिक गरेको हो ।

उक्त वेबसाइटबाट पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको