February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

थप ५ हजार २९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं, नेपालमा थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ रहेको छ ।

सोमबार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ७२० जनाको एन्टिजेन परीक्षणमा १८२० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ८ हजार १९१ जना डिस्चार्ज भएका छन् भने सोही अवधीमा ८ जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको