थप ५ हजार २९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ माघ १७

काठमाडौं, नेपालमा थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ रहेको छ ।
सोमबार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ७२० जनाको एन्टिजेन परीक्षणमा १८२० जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ८ हजार १९१ जना डिस्चार्ज भएका छन् भने सोही अवधीमा ८ जनाको मृत्यु भएको छ ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
तोलामा २ सय रुपैयाँले सुनको मुल्य घट्यो
२०७९ माघ ८ -
सोनाम ल्होछारमा प्रधानमन्त्री
२०७९ माघ ८

प्रतिकृया दिनुहोस्