February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

एमालेको केन्द्रीय कार्यालय बैठक जारी, स्थानीय चुनावबारे छलफल

काठमाडौं, नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक केन्द्रीय कार्यालय, थापाथलीमा जारी छ । सोमबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा उक्त बैठक बसेको हो ।

एमाले विधानमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ भने आजको सो बैठकले पार्टी र जनसंगठनको आन्तरिक अधिवेशन र आगमी स्थानीय चुनावबारे छलफल गर्ने जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको