एमालेको केन्द्रीय कार्यालय बैठक जारी, स्थानीय चुनावबारे छलफल
- हाम्रो कान्तिपुर
- २०७८ माघ १७

काठमाडौं, नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक केन्द्रीय कार्यालय, थापाथलीमा जारी छ । सोमबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा उक्त बैठक बसेको हो ।
एमाले विधानमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ भने आजको सो बैठकले पार्टी र जनसंगठनको आन्तरिक अधिवेशन र आगमी स्थानीय चुनावबारे छलफल गर्ने जनाएको छ ।
शीर्ष समाचार
- टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,पाँच सयभन्दा बढीको मृत्यु
- चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न स्ट्रेलियाको आग्रह
- प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
- मन्त्रीको राजीनामा पछि थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
- गठबन्धनमा धक्का
धेरै पढिएको
-
के ओलीलाई प्रचण्डले धोका दिन लागेका हुन ?
२०७९ माघ १६ -
एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
२०७९ माघ १८

प्रतिकृया दिनुहोस्