थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ माघ १५

काठमाडौं, शनिवार थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण देखिएको छ । मुलुकभर १४ हजार ५६२ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाम थप ५ हजार ९२४ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ ।
सोही अवधिमा थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ । नेपालमा ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
शीर्ष समाचार
- काठमाडौँ महानगरले तीन हटायो नौ हजार होर्डिङ बोर्ड
- सुनको मूल्य हालसम्मकै उच्च,प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ
- बाह्र पटक म्याद थप्दा पनि सम्पन्न भएन काभ्रे उपत्यका खानेपानी आयोजना,नयाँ ठेकेदारको खोजी
- भन्सार चुहावट नियन्त्रणमा गर्न अर्थमन्त्री पौडेलको निर्देशन
- कर्णाली प्रदेश सरकारले पायो पूर्णता
धेरै पढिएको
-
खुकुरी प्रहारबाट महिलाको मृत्यु
२०७९ माघ ५ -
अभिनेता पल शाहले पाए सफाइ
२०७९ माघ ३

प्रतिकृया दिनुहोस्