January 26, 2023, Thursday
२०७९ माघ १३, शुक्रबार

थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, शनिवार थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण देखिएको छ । मुलुकभर १४ हजार ५६२ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाम थप ५ हजार ९२४ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ ।

सोही अवधिमा थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ । नेपालमा ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको