जुनसुकै मितिमा पनि चुनावको सामना गर्न गठबन्धन तयार: नेपाल
- हाम्रो कान्तिपुर
- २०७८ माघ १५

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार रहेको बताएका छन् । शनिबार निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले भने, “गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार छ। हामी चुनावबाट अत्तालिएका छैनौं।’
यसैगरी उनले गठबन्धन नटुट्ने बताएका छन् । सत्तारुढ बाम–लोकतान्त्रिक गठबन्धन आगामी चुनावसम्मै रहने भन्दै चुनाव जहिले भएपनि आफूहरु नआत्तिआएको बताए ।
शीर्ष समाचार
- टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,पाँच सयभन्दा बढीको मृत्यु
- चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न स्ट्रेलियाको आग्रह
- प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
- मन्त्रीको राजीनामा पछि थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
- गठबन्धनमा धक्का
धेरै पढिएको
-
के ओलीलाई प्रचण्डले धोका दिन लागेका हुन ?
२०७९ माघ १६ -
एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
२०७९ माघ १८

प्रतिकृया दिनुहोस्