September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

जुनसुकै मितिमा पनि चुनावको सामना गर्न गठबन्धन तयार: नेपाल

file photo

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार रहेको बताएका छन् । शनिबार निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने, “गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार छ। हामी चुनावबाट अत्तालिएका छैनौं।’

यसैगरी उनले गठबन्धन नटुट्ने बताएका छन् । सत्तारुढ बाम–लोकतान्त्रिक गठबन्धन आगामी चुनावसम्मै रहने भन्दै चुनाव जहिले भएपनि आफूहरु नआत्तिआएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको