February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

आइतबार संघीय संसद्को बैठक बस्दै

काठमाडौं, मुलुकमा कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक पटक स्थगित भएको बैठक आइतबारबाट पुनः सञ्चालन हुने भएको हो । संघीय संसद्को बैठक आगामी साता बोलाइको हो ।

प्रतिनिधि सभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारका लागि बोलाइएको छ । कोरोना संक्रमण दर उच्च बिन्दुमा रहेकै बेला संसद् बैठक बस्न लागेको हो ।

शीर्ष समाचार

धेरै पढिएको