६ महिनामै भारतबाट झन्डै दुई अर्बको प्याज आयात
983
Shares
- हाम्रो कान्तिपुर
- २०७८ माघ १०

काठमाडौं, चालू आर्थिक वर्ष २०७८-७९ को ६ महिनामा भारतबाट झन्डै दुई अर्बको प्याज आयात भएको छ । भन्सार विभागकाअ अनुसार यो वर्षको साउनदेखि पुससम्ममा भारतबाट उक्त मूल्यको प्याज भित्रिएको हो ।
सोही अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो । यसबापत आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । यसैगरी प्रत्येक वर्ष नेपालले भारतबाट अर्बौ रुपैयाँको खाद्यान्न आयात गर्दै आएको छ ।
शीर्ष समाचार
- हत्या आरोपीत भण्डारीले लेखे काठमाडौंको अन्य ठाउँमा पनि हत्या गरेको छु
- चीनको हाङ्झाउमा १९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन आज
- सयपत्री फूलको व्यावसायिक खेती,बाह्रै महिना आम्दानी
- युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिदै अमेरिका
- प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच आज भेटवार्ता
धेरै पढिएको
-
यो सालनी पर्देशमै तीज – तस्विरमा सविना कार्की
२०८० आश्विन १ -
शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई
२०८० भाद्र ३० -
विदेशमा रहेका नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद
२०८० आश्विन १ -
घरेलु मैदानमा पीएसजी पराजित
२०८० भाद्र ३० -
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री गुरुङ
२०८० आश्विन १


प्रतिकृया दिनुहोस्